Month: २०८३ बैशाख १४, सोमबार १५:०८ गते

एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न

कालीकोट, १४ वैशाख (२०८३) । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि ‘एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न भएको छ। खाँडाचक्र…