अवैध धारा नियन्त्रण गर्न खाद्य ट्याङ्कीमा मिटर जडान ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत मान्म बजार क्षेत्रमा पर्ने खाद्य ट्यांकीमा आजदेखि खानेपानी मिटर जडान कार्य सुरु गरिएको छ। खानेपानीको उचित वितरण र अवैध धारा नियन्त्रणका लागि…

काेइरेलगाउँमा फिल्ड निर्माण, स्थानिय युवा उत्साहित ।।

१ वडा कार्यालय — खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने चिनारी आधारभूत विद्यालय, कोइरेलगाउँमा खेलकुद तथा सामुदायिक फिल्ड निर्माण सम्पन्न भएपछि स्थानीय युवा तथा सर्वसाधारणमा उत्साह छाएको छ। लामो…

पैदलमार्ग योजनाको कार्य सञ्चालन ।।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित पुरानो बसपार्कदेखि मष्टामाणु सम्म जोड्ने पैदलमार्ग योजनाको कार्य सञ्चालनमा आएको छ। उक्त योजना कर्णाली प्रदेश सरकारको सशर्त अनुदानतर्फको १५ लाख रुपैयाँ बजेटबाट…

सामाजिक सुरक्षा भत्ता EFT मार्फत भुक्तानी

खाँडाचक्र नगरपालिका, कालिकोटले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता को रकम कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत EFT (Electronic Fund Transfer) प्रणालीबाट भुक्तानी गरिएको जानकारी गराएको छ।…

कार्यबहाक अध्यक्षको नेतृत्वमा बाटो सरसफाइ ।।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत मान्म बजारको प्रतिमा चोकदेखि पुरानो बसपार्कसम्म जाने मुख्य सडक खण्डसम्मको बाटो सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी विशेष अभियान सम्पन्न भएको छ। कार्यबहाक वडा…

खाँडाचक्र नगरपालिका AI डिजिटल नगरपालिका बन्दै “

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्दै डिजिटल नगरपालिका तर्फ अघि बढेको छ। नगरपालिकाले नागरिकलाई छिटो, सरल, गुणस्तरीय शुशासनयुक्त र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित…

न्यानो कपडा बितरण ,विद्यार्थी खुशी ।

खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत चिनारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। क्रिसमस डे को उपलक्ष्यमा लगाउ नेपालको सहयोगमा यस खाडाचक्र न . पा. वडा न…

गाउँमा इन्टरनेट सेवा,स्थानिय खुशी ।।

खाँडाचक्र नगरपालिकाको वडा नं. १ को कोइरेलगाउँमा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। कालिकोट सदरमुकाम को वडा भएपनी लामो समयदेखि सञ्चार तथा सूचनाको पहुँचबाट वञ्चित रहेको उक्त गाउँमा इन्टरनेट…

मान्म खानेपानीमा मिटर जडान कार्यको थालनी ।।

खाँडाचक्र नगरपालिका वडा नंं. १ स्थित टावर ट्यांकीको खानेपानी लाईन मर्मत कार्य सुरु गरिएको छ । पहिला देखि उक्त ट्ंकीमा प्वालाष्टिक पाईबाट सेडुल जोडिएका कारण कसैको धारामा खानेपानी जाने र…

योजनाको सर्बे सुरु ।।

खाँडाचक्र नगरपालिका वडा नं.१ का ३ वटा योजनाको सर्बे गरिएको । वडा र कर्णाली प्रदेश सरकार बाट आर्थिक बर्ष २०८२।०८३ मा संचालन हुने योजनाहरुको सर्बे सुरु गरिएको हो । पुरानो…