खाँडाचक्र नगरपालिका AI डिजिटल नगरपालिका बन्दै “
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्दै डिजिटल नगरपालिका तर्फ अघि बढेको छ। नगरपालिकाले नागरिकलाई छिटो, सरल, गुणस्तरीय शुशासनयुक्त र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित…
न्यानो कपडा बितरण ,विद्यार्थी खुशी ।
खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत चिनारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। क्रिसमस डे को उपलक्ष्यमा लगाउ नेपालको सहयोगमा यस खाडाचक्र न . पा. वडा न…
गाउँमा इन्टरनेट सेवा,स्थानिय खुशी ।।
खाँडाचक्र नगरपालिकाको वडा नं. १ को कोइरेलगाउँमा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। कालिकोट सदरमुकाम को वडा भएपनी लामो समयदेखि सञ्चार तथा सूचनाको पहुँचबाट वञ्चित रहेको उक्त गाउँमा इन्टरनेट…
मान्म खानेपानीमा मिटर जडान कार्यको थालनी ।।
खाँडाचक्र नगरपालिका वडा नंं. १ स्थित टावर ट्यांकीको खानेपानी लाईन मर्मत कार्य सुरु गरिएको छ । पहिला देखि उक्त ट्ंकीमा प्वालाष्टिक पाईबाट सेडुल जोडिएका कारण कसैको धारामा खानेपानी जाने र…
योजनाको सर्बे सुरु ।।
खाँडाचक्र नगरपालिका वडा नं.१ का ३ वटा योजनाको सर्बे गरिएको । वडा र कर्णाली प्रदेश सरकार बाट आर्थिक बर्ष २०८२।०८३ मा संचालन हुने योजनाहरुको सर्बे सुरु गरिएको हो । पुरानो…
बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात ,स्थानिय युवा खुशि,
चिनारी आधारभुत बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ कोईरेल गाउँमा पर्ने श्री चिनारी आधारभुत बिद्यालयमा फिल्ड अभाबका कारण बिद्यालयमा संचालन हुने बिभिन्न कार्यक्रम…
१ नं. वडा कार्यालय निरन्तर जन सेवामा ,
खाँडाचक्र नगरपालिका वडा नं. १ को आयोजनामा बाटो मर्मत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट ,जिल्ला प्रशासन ,जिल्ला समन्वय समितिको कार्यालय कालिकोट को बिचमा रहेको बाटो मर्मत गरिएको छ…
खाँडाचक्र नगपालिकाद्धारा नगर प्रहरी ब्यबस्थापन ,,बिभिन्न निर्णयहरु गर्दै कार्यपालिका बैठक सम्पन्न ।।
खाँडाचक्र नगपालिकाले नगर प्रहरी ब्यबस्थापन गर्ने भएको छ । खाँडाचक्र नगरकार्यपालिकाको मिति २०८२। कार्तिक ३० गते बसेको बैठकले सो निर्णय गरेको हो । नेपालको संबिधान को धारा २२६ र स्थानिय…
बिजय दशमी तथा शुभदिपावली २०८२ सालको हार्दिक मंगलमय शुभकामना
https://youtu.be/j0-Lg-9P0eM?si=ZSZEIXxXgeDY0yIe
वडा स्तरिय युवा क्लव गठन ।
खाँडाचक्र नगरपालिका वडा नं. १ स्तरिय युवा क्लबको गठन गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको श्री चिनारी आधारभुत बिद्यालयमा सम्पुर्ण युवाहरुको भेलागरि एक कार्यक्रमका बिच युवा…
