खाँडाचक्र नगरपालिका: कर्णाली अञ्चलको प्रवेशद्वार र विकासको उदीयमान केन्द्र

कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता…