१ नं. वडा कार्यालय निरन्तर जन सेवामा ,

ByDharma Raj Tamata

२०८२ कार्तिक ३०, आईतवार २२:२० गते २०८२ कार्तिक ३०, आईतवार २२:२० गते २०८२ कार्तिक ३०, आईतवार २२:२० गते

खाँडाचक्र नगरपालिका वडा नं. १ को आयोजनामा बाटो मर्मत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट ,जिल्ला प्रशासन ,जिल्ला समन्वय समितिको कार्यालय कालिकोट को बिचमा रहेको बाटो मर्मत गरिएको छ ।
बाटोमा हालिएको आर सिसि बिग्रिएको मानिस र गाडी आवत वावत गर्न असहज भएकाले आबागनलाई गहज गर्नका लागि सो कार्य गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ,सामाजिक अगुवा तथा युवा रचेन्द्र शाही ,समाजसेबि बिरेन्द्र बिक्रम शाही ,मान्म खानेपानी तथा सरसफाई कार्यालय को सहयोगमा कार्य सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *