Category: पूर्वाधार

तिला कर्णाली दोभानमा विश्रामस्थल निर्माण ,स्थानी उत्साहित

कालिकोट — खाँडाचक्र नगरपालिका वडा नं. २ स्थित नाक्चा दोभिना पर्यटन विश्रामस्थलको निर्माण कार्य सम्पन्न भएको छ। तिला कर्णाली दोभान क्षेत्रमा निर्माण गरिएको उक्त संरचनाले स्थानीय बासिन्दामा उत्साह थपिएको छ।…

काेइरेलगाउँमा फिल्ड निर्माण, स्थानिय युवा उत्साहित ।।

१ वडा कार्यालय — खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने चिनारी आधारभूत विद्यालय, कोइरेलगाउँमा खेलकुद तथा सामुदायिक फिल्ड निर्माण सम्पन्न भएपछि स्थानीय युवा तथा सर्वसाधारणमा उत्साह छाएको छ। लामो…

पैदलमार्ग योजनाको कार्य सञ्चालन ।।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित पुरानो बसपार्कदेखि मष्टामाणु सम्म जोड्ने पैदलमार्ग योजनाको कार्य सञ्चालनमा आएको छ। उक्त योजना कर्णाली प्रदेश सरकारको सशर्त अनुदानतर्फको १५ लाख रुपैयाँ बजेटबाट…

बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात ,स्थानिय युवा खुशि,

चिनारी आधारभुत बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ कोईरेल गाउँमा पर्ने श्री चिनारी आधारभुत बिद्यालयमा फिल्ड अभाबका कारण बिद्यालयमा संचालन हुने बिभिन्न कार्यक्रम…

चालु आर्थिक वर्षको भुक्तानी सम्बन्धी सूचना

खाँडाचक्र नगरपालिकानगर कार्यपालिकाको कार्यालयमान्म, कालिकोटकर्णाली प्रदेश, नेपाल पत्र संख्या: २०७१/०७२चलानी नं.: १६८८मिति: २०७८/०२/२३ने.स. १९४५ तहखर्च श्री सरोकारवालासमक्ष, विषय: भुक्तानी सम्बन्धमा । उपर्युक्त सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७…