Author: Dharma Raj Tamata

वडा स्तरिय युवा क्लव गठन ।

खाँडाचक्र नगरपालिका वडा नं. १ स्तरिय युवा क्लबको गठन गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको श्री चिनारी आधारभुत बिद्यालयमा सम्पुर्ण युवाहरुको भेलागरि एक कार्यक्रमका बिच युवा…

जन सेवामा वडा कार्यालय

खाँडाचक्र नगरपालिका वडा नं. १ ले दशै तिहारलाई मध्यनजर गरि बजार आसपासका बाटाहरु सरसफाई कार्य शुरु गरेको छ । दशै तिहार नजिकिए सँगै नागरिकहरुलाई हिडडुल गर्न सहज होस भन्ने उदेश्यले…

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्नेको संख्या २६२ ।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्नेको संख्या २६२ पुगेको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ ले श्रावण १ गतेबाट नबिकरण सम्बन्धी सार्बजनिक सुचना गरेपनि बिबिध कारणले भाद्र ५…

स्थलगत प्रतिबेदनको आधारमा सिफारिस गर्ने ।

खाडाचक्र नगरपालिका वडा नं. १ ले स्थलगत अबलोकन गरि मात्र सिफारिस गर्ने भएको छ । अव्यवस्थित बसोबासीहरुको निवेदन मा उल्लेख गरिएको स्थानमा गै वास्तबिकता अध्ययन गर्ने भएको हो । मिति…